आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगामा ४४ दशमलव ९२ प्रतिशत मत खस्यो

बाजुराको बुढिगंगामा ४४ दशमलव ९२ प्रतिशत मत खस्यो

  • बिहिबार, असार २३, २०७९
बाजुराको बुढिगंगामा ४४ दशमलव ९२ प्रतिशत मत खस्यो

बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा १२ बजे सम्म ४४ दशमलव ९२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी १२ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ४४ दशमलव ९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार