• होमपेज
  • बुढीगंगा
  • जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा सेवा प्रवाह स्थगन

जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा सेवा प्रवाह स्थगन

  • आइतवार, असार १९, २०७९
जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा सेवा प्रवाह स्थगन

बाजुरा — बुढिगंगा नगरपालिकाको निर्बाचानलाई केन्द्रीत गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशासनबाट प्रदान गरिने सेवाहरु २० गतेबाट सेवा प्रवाह स्थगन गर्ने भएको छ ।

बुढिगंगा नगरपालीकाको स्थानीय तहको निर्वाचन हुन गईरहेकोले २० गतेबाट २४ गतेसम्म लागि अत्यआवस्यक काम बाहेकाका सेवाहरु स्थगन गर्ने जिल्ला प्रशासन कार्यालयका बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताएका छन ।

बैसाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा धादली भएकाे भन्दै स्थगित गराएकाे थियाे । स्थगित भएकाे चुनाव पुन असार २३ गतेका लागि ताेकिएकाे छ ।

May be an illustration of text that says "०९७-५४११२५ Website daobajura.moha.gov.np नेपाल सरकार सरकार प्रशासन का्यंन्रय गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय मार्तडी, बाजुरा प.सं. ०७5/०७९ च.नं. मिति २०७९/०३/१९ प्रस्तुत विषयमा यहि मिति २०७९/०३/२३ गते बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको स्थानीय तहको निर्वाचन हुन गइरहेकोले मिति २०७९/०३/२० गते देखि २०७९/०३/२४ गते सम्मका लागि यस कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा वाहेक अन्य सेवाहरु स्थगन गरिने भएकोले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ Tauvuye प्रकाशचन्द्र प्रमुख जिल्ला अधषिकारी "व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि सुशासन" "Covid आफब बर्चा अरुलाई पनि बचाओँ" E.o. bajuradao99@gmail Email:"

चर्चामा

सम्बन्धित समाचार