शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • लगातारको वर्षापछि धनगढीकाे बजार क्षेत्र जलमग्न

लगातारको वर्षापछि धनगढीकाे बजार क्षेत्र जलमग्न

  • बिहिबार, असार १६, २०७९
लगातारको वर्षापछि धनगढीकाे बजार क्षेत्र जलमग्न
तस्वीर : अनलाइन खवर

दुई दिनदेखिकाे अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न भएकाे छ ।

उपमहानगरपालिकाकाे वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् । धनगढीमा पानीकाे निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानकाे समस्या भाेग्ने गरेका छन् ।

 

धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म राेकिएकाे छैन । वर्षा नराेकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार