• होमपेज
  • देश
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

  • आइतवार, असार १२, २०७९
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज आइतबार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ ५० पैसा रहेको छ । यसको अधिकतम मूल्य ४६ रुपैयाँ रहेको छ । मुढेको आलुपनि ३७ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १०५ र केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ कागती १५० रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल गोलभेँडा ३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार