• होमपेज
  • समाचार
  • महोत्तरी कारागारमा एक कैदीको मृत्यु

महोत्तरी कारागारमा एक कैदीको मृत्यु

  • शुक्रबार, असार १०, २०७९
महोत्तरी कारागारमा एक कैदीको मृत्यु

काठमाडौं– महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको कारागारमा एक कैदीको मृत्यु भएको छ।

शुक्रबार बिहान महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। उनका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका यादव बिहान एक्कासी बेहोस भएपछि प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार