• होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा चालकको मृत्यु

जिप दुर्घटना हुँदा चालकको मृत्यु

  • शुक्रबार, असार १०, २०७९
जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं — कालिकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको मृत्यु भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार