• होमपेज
  • समाचार
  • कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का

  • बिहिबार, असार ९, २०७९
कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ मिनेट कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्र केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार