• होमपेज
  • समाचार
  • १७ वर्षीया किशोरी मृत फेला

१७ वर्षीया किशोरी मृत फेला

  • बुधबार, असार ८, २०७९
१७ वर्षीया किशोरी मृत फेला

काठमामडौं — रोल्पामा एक किशोरी मृत फेला परेकी छिन्। रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेकी प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सञ्चालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन सदरमुकाम लिवाङ आएकी र उनी सोही कार्यालयको रोल्पास्थित होस्टेलमा बसेकी थिइन्। उनी सुतेको कोठामा सर्प देखिएको र सर्पले टोकेको जस्तो घाउ पनि देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ।

चर्चामा

सम्बन्धित समाचार