• होमपेज
  • समाचार
  • खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

  • बिहिबार, असार २, २०७९
खोलाले बगाउँदा एक जनाको मृत्यु

कालीकोट — कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।

हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका–२ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले बताए।

विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताए।

चर्चामा

सम्बन्धित समाचार