बिहिबार, अशोज १०, २०८१
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

  • शनिबार, जेष्ठ २८, २०७९
चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन्।

गएराति ९ बजेको समयमा परेकाे चट्याङबाट सन्जापुका आशबहादुर गुरुङको गोठमा बाँधिएका तीनवटा भैँसी र एउटा राँगा मरेकाे हाे। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार चट्याङका कारण राँगा र भैँसी मर्दा दुई लाख ५० हजारबराबरको क्षति भएको छ ।

चर्चामा

सम्बन्धित समाचार