शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

  • शनिबार, जेष्ठ २८, २०७९
भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

काठमाडौँ- शनिबार बिहानै महसुस गरिएको भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार