शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • सिनामंगलमा एक जनाको शव भेटियो

सिनामंगलमा एक जनाको शव भेटियो

  • बिहिबार, जेष्ठ २६, २०७९
सिनामंगलमा एक जनाको शव भेटियो

काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार