शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

  • बिहिबार, जेष्ठ २६, २०७९
जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

चितवन — चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

रत्ननगर नगरपालिका(२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको हो।

उनका अनुसार घाइतेहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा ३० जना सवार थिए।

चर्चामा

सम्बन्धित समाचार