शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै

बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै

  • मङ्लबार, जेष्ठ १७, २०७९
बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौं — प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार