शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • भत्ता बुझ्न पालो कुरिरहेका वृद्धको मृत्यु

भत्ता बुझ्न पालो कुरिरहेका वृद्धको मृत्यु

  • बुधबार, जेष्ठ ११, २०७९
भत्ता बुझ्न पालो कुरिरहेका वृद्धको मृत्यु

धनगढी — धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ। सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी-१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो।

वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए। उनी ढलेपछि उपचारका लागि धनगढीतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। उनी दम र सुगर रोगबाट पीडित थिए।

चर्चामा

सम्बन्धित समाचार