बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकामा मेयरका उम्मेदवार रोकायाले एक भोट पनि पाएनन

बुढिनन्दा नगरपालिकामा मेयरका उम्मेदवार रोकायाले एक भोट पनि पाएनन

  • शनिबार, जेष्ठ ७, २०७९
बुढिनन्दा नगरपालिकामा मेयरका उम्मेदवार रोकायाले एक भोट पनि पाएनन

बाजुरा — बुढिनन्दा नगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी दिएका बिर बहादुर रोकायाले एक मत पनी पाएका छैनन् । नगरपालिका भरीको मतपरिणम आईसकेको भए पनि उनले आफैलाई मतदान नगरेको पाईएको छ । उनि स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका थिए । उनले ब्याडम्यान्टनकाे कर्क चुनाव चिन्ह पाएर चुनावमा गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार