मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न ४ मा नेकपा एमालेका उम्मेदवार रोकाया बिजयी

बुढिनन्दा नगरपालिका वडा न ४ मा नेकपा एमालेका उम्मेदवार रोकाया बिजयी

  • शुक्रबार, जेष्ठ ६, २०७९
बुढिनन्दा नगरपालिका वडा न ४ मा नेकपा एमालेका उम्मेदवार रोकाया बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको वडा न ४ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार जुलफे रोकाया सहितको प्यानल बिजयी भएको छ । उनले ८०३ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार रंगबिर रोकाया पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार