शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दाको पहिलो मत परिणाम सार्वजनिक, एमालेको अग्रता

बुढिनन्दाको पहिलो मत परिणाम सार्वजनिक, एमालेको अग्रता

  • बुधबार, जेष्ठ ४, २०७९
बुढिनन्दाको पहिलो मत परिणाम सार्वजनिक, एमालेको अग्रता

बाजुरा–बुढिनन्दा नगरपालिकाको पहिलो मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ को मत परिणाम सम्पन्न हुदा नेकपा एमालेका मेयरका उम्मेदवार जनक बहादुर बाेहराअग्रता रहेको छ ।
नगरप्रमुख
नेकपा एमाले/जनक बहादुर बाेहरा : ५२४
नेपालि काँग्रेस/पदम कुमार गिरी : ४५४
उपप्रमुख
नेपालि काँग्रेस/रिता देबी सिंह : ४६४
स्वतन्त्र/राम बहादुर बोहरा : ४३२

चर्चामा

सम्बन्धित समाचार