बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • स्वामिकार्तिक ५ को वडाअध्यक्षमा काँग्रेस उम्मेदवार २ मतले विजयी

स्वामिकार्तिक ५ को वडाअध्यक्षमा काँग्रेस उम्मेदवार २ मतले विजयी

  • आइतवार, जेष्ठ १, २०७९
स्वामिकार्तिक ५ को वडाअध्यक्षमा काँग्रेस उम्मेदवार २ मतले विजयी

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ मत ल्याएका छन् ।
यो सँगै स्वामिकार्तिकखापर गाउँपालिका सबै वडाको मतदान सकिएको छ । नेपाली काँग्रेसले ३ वटा वडा, नेकपा एमालले र नेकपा माओवादीले एउटा एउटा वडा जितेका छन् ।

चर्चामा

सम्बन्धित समाचार