शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • स्वामीकार्तिक खापर गाउँपालिकामा एउटा वडाकाे मात्र गणना हुन बाँकि काँग्रेसकाे अग्रता

स्वामीकार्तिक खापर गाउँपालिकामा एउटा वडाकाे मात्र गणना हुन बाँकि काँग्रेसकाे अग्रता

  • आइतवार, जेष्ठ १, २०७९
स्वामीकार्तिक खापर गाउँपालिकामा एउटा वडाकाे मात्र गणना हुन बाँकि काँग्रेसकाे अग्रता

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ ।

नेपाली काँग्रेस
अध्यक्ष: १७९२
उपाध्यक्ष: १५५९

नेकपा एमाले
अध्यक्ष: १५१४
उपाध्यक्ष: १४२१

समाजवादी /माओवादी (गठबन्धन)
अध्यक्ष: १११३
उपाध्यक्ष: ११०१

चर्चामा

सम्बन्धित समाचार