शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु

  • आइतवार, जेष्ठ १, २०७९
पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर घर भएका १६ वर्षीय प्रशान्त वलीको तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित हजुरआमाको घरमा पूजामा आएको अवस्थामा उक्त नदीमा डुबी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही नदीको किनारामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

चर्चामा

सम्बन्धित समाचार