मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका वडा न ५ को मतदान केन्द्र छोड्यो सुरक्षाकर्मीले

बुढिगंगा नगरपालिका वडा न ५ को मतदान केन्द्र छोड्यो सुरक्षाकर्मीले

  • शुक्रबार, बैशाख ३०, २०७९
बुढिगंगा नगरपालिका वडा न ५ को मतदान केन्द्र  छोड्यो सुरक्षाकर्मीले

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ५ मा रहेको भानुदय माबिको बुदमा धादली हुदा सुरक्षाकर्मीले मतदान केन्द्र छोडेको छ । मतादन अधिकृत र कर्मचारीहरु भने सोही ठाउँमा मत पेटीका मतपत्र कुरेर बसीरहेका भए पनि सुरक्षाकर्मी भने त्यहाँबाट भागेको प्रहरीको श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार