शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • मङ्लबार, बैशाख २७, २०७९
१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार