सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि

  • सोमवार, चैत्र २१, २०७८
सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि

धनगढी — सुदूरपश्चिम थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ४१७ जनाको एन्टिजेन र १५ जनाको पीसीआर परीक्षण गर्दा आज ३ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा २४ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार