सोमवार, फाल्गुन १८, २०८२
  • होमपेज
  • देश
  • अब ठेकेदारले स्थानीय तहको चुनाव लड्न नपाउने

अब ठेकेदारले स्थानीय तहको चुनाव लड्न नपाउने

  • बुधबार, चैत्र १६, २०७८
अब ठेकेदारले स्थानीय तहको चुनाव लड्न नपाउने

काठमाडौँ — स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने भएका छन्। बुधबार बसेको निर्वाचन आयोगको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो।

बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ।

चर्चामा

सम्बन्धित समाचार