• होमपेज
  • देश
  • नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु

नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु

  • शनिबार, चैत्र १२, २०७८
नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु

काठमाडौं — नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। सिंहदरवारमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिबीच द्विपक्षीय वार्ता सुरु भएको हो।

द्विपक्षीय वार्तापछि विभिन्न परियोजनाहरुको सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार