धनगढी — सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी बिदा दिने निर्णय भएको जनाएको छ।
गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो।