• होमपेज
  • समाचार
  • कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता

कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता

  • मङ्लबार, फाल्गुन १७, २०७८
कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता

धनगढी — कर्णाली नदीमा कैलालीमा एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका-७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा बेपत्ता भएका प्रहरीले बताएको छ।

उनी सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ता भण्डारीको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार