मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • २२ हजारलाई एकै पटक रोजगारी दिने प्रस्ताव ल्याइँदै

२२ हजारलाई एकै पटक रोजगारी दिने प्रस्ताव ल्याइँदै

  • बुधबार, फाल्गुन ११, २०७८
२२ हजारलाई एकै पटक रोजगारी दिने प्रस्ताव ल्याइँदै

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २२ हजार २ सय जनालाई सीप सिकाएर रोजगारी दिने कार्यक्रमसम्बन्धी प्रस्ताव ल्याएको छ। चालू आर्थिक वर्षको लागि ल्याइएकोउक्त प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

मन्त्रिपरिषद्ले यसलाई स्वीकार गरे चालू आर्थिक वर्षभित्र २२ हजार २ युवाहरुले रोजगारी पाउनेछन्। यो कार्यक्रम कार्यान्वयनका लागि ८० करोड रुपैयाँ विनियोजन भएको उद्योग सचिव अर्जुन पोखरेलले बताए।

चर्चामा

सम्बन्धित समाचार