• होमपेज
  • राजनीति
  • एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति

एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति

  • आइतवार, फाल्गुन ८, २०७८
एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति

एमसीसी टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार