• होमपेज
  • राजनीति
  • बाजुरा मानब अधिकार एलाईन्सको अध्यक्षमा  थापा

बाजुरा मानब अधिकार एलाईन्सको अध्यक्षमा  थापा

  • शनिबार, फाल्गुन ७, २०७८
बाजुरा मानब अधिकार एलाईन्सको अध्यक्षमा  थापा

बाजुरा — राष्ट्रिय मानब अधिकार तथा सामाजिक न्याय मन्च (मानब अधिकार एलाईन्स) बाजुराको चौथो जिल्ला अधिकोसन सम्पन्न भएको छ । सनीबार सदरमुकाम मार्तडीमा आयोजीक अधिबेसनबाट नेकपा एमाले जिल्ला कमिटी सदस्य बिमला थापा सर्बसमत अध्यक्ष चएन भएकी छन । उपाध्यक्षमा शंकर चंदारा, सचिबमा पदम साउद, सह सचिबमा प्रमित बिक गरी सात जनाको समिति चयन भएको अध्यक्ष थापाले बताएकी छन् ।
रेडियो बाजुराको सिकाई केन्द्रमा आयोजित अधिबेसनको अध्यक्षता पीसबीन अध्यक्ष तथा नेकपा एमाले जिल्ला अध्यक्ष बिमला थापा गरेकी थिईन,भने प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सचिब भरत थापा रहेका थिए ।
त्यसै गरी बिशिष्ट अतिथिमा नेकपा एमालेका प्रचार प्रशार बिभाग प्रमुख काशी बिक, संगठन बिभाग प्रमुख अम्मर खड्का, गौमुल गाउपालिका अध्यक्ष तथा एमाले सचिवालय सदस्य सिता थापा, तुसी रोकाया, देबु खाती लगाएत नेता तथा नेकपा एमालेमा आस्थावान जिल्लामा कार्यरत सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार