• होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

  • शुक्रबार, फाल्गुन ६, २०७८
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं  — प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश भएको छ । सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा एमसीसी कार्यसूचीमा थिएन ।

चर्चामा

सम्बन्धित समाचार