• होमपेज
  • अर्थ
  • अमेरिकी डलरको मूल्य १२० नाघ्यो : यस्तो छ आजको विनिमयदर

अमेरिकी डलरको मूल्य १२० नाघ्यो : यस्तो छ आजको विनिमयदर

  • बिहिबार, फाल्गुन ५, २०७८
अमेरिकी डलरको मूल्य १२० नाघ्यो : यस्तो छ आजको विनिमयदर

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार