• होमपेज
  • राजनीति
  • प्रचण्ड लाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरा गर्न खोज्ने हरु पत्तासाफ हुने स्थिति बनेको छ- नेता तिमिल्सैना

प्रचण्ड लाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरा गर्न खोज्ने हरु पत्तासाफ हुने स्थिति बनेको छ- नेता तिमिल्सैना

  • बिहिबार, माघ २७, २०७८
प्रचण्ड लाइ विवादमा ल्याएर आफ्नो इच्छा पूरा गर्न खोज्ने हरु  पत्तासाफ हुने स्थिति बनेको छ- नेता तिमिल्सैना

नेकपा माओवादी केन्द्र का युवा नेता खकेन्द्र तिमिल्सैना खुमन ले एमसिसि लाइ धेरै ले गलत प्रचार गर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् एमसिसि आफै मा राष्ट्रघाती छ यसले नेपाली जनताको हित गर्दैन यसलाई खारेज गर्नुपर्छ भन्ने आवाज जनताले उठाइरहेका बेला एमसिसी पास गर्छु भनेर प्रचार गर्नु भनेको जनताको अभिमत लाइ लात हान्नु सरह हो एमसिसि खारेज गर्नुपर्छ भन्ने उहाँको भनाइ छ।

साथै नेता तिमिल्सैना ले आफ्नो पार्टी को स्पष्ट बटमलाइन एमसिसि यथास्थितिमा पास हुदैन भन्ने नै भएको हुँदा पछिल्लो समयमा प्रधानमन्त्री र पार्टी अध्यक्ष को पत्र लाइ विवादमा ल्याउने सड्यन्त्र भएको भन्दै यो देश को मुद्दा भएकाले केही मान्छे हरु ले अपव्याख्या गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको समेत उहाँ को आरोप छ एमसिसि प्रस्ताव मा गरेको सम्झौता मा सबै राम्रो भन्ने हरु का लागि सम्झौता र भित्री रहस्य फरक हुने गरेको दृष्टान्त छन अमेरिकी जस्तो साम्राज्यवादी देश ले नेपाल लाइ बिभिन्न रणनीति का साथ यो सम्झौता गरेको उहाँको भनाइ थियो।

सैन्य रणनिती समेत यो सम्झौता मा नभएपनि उसको परियोजना सञ्चालन भएको ठाउँमा सुरक्षार्थ खटाउने सेना समेत उसले आफ्नो कानुन लगाएर परिचालन गर्न सक्ने भन्दै यो नेपालको लागि दुभाग्य हुन सक्ने उहाँको आकलन छ नेता तिमिल्सैना ले एमसिसि पास गर्छु भन्ने हरु आफ्नो स्वार्थ पूरा गर्न कै लागि मरिमेट्ने गरेको यसबाट जनताले के पाउने यसको पक्षमा किन जानुपर्ने उदाहरण को लागि अछाम मुगु जुम्ला को बिकट का गरिखाने मान्छे गाउँमा जस्तो बिरगंज मा परियोजना को ट्रान्जिट प्वाइन्ट भएर बिकट मा के फाइदा हुन्छ ?? उहाँ को प्रश्न छ अब चुनाव मा एमसिसि को पक्षमा जाने दलहरु लाइ जनता ले नङ्ग्याउन पर्ने उनको दाबी छ

चर्चामा

सम्बन्धित समाचार