मङ्लबार, अशोज १५, २०८१

बाजुरामा फेरि हिमपात

  • बुधबार, माघ २६, २०७८
बाजुरामा फेरि हिमपात

बाजुरा–  बाजुरामा वर्षासँगै हिमपात भएको छ। बाजुरामा चाैथाे पटक हिमपात भएकाे हाे । बाजुराका उच्च भागमा हिमपात भए सँगै चिसाे बढेकाे छ । बाजुरामा अहिले पनि हिमपात भइरहेको छ।

 सुदूरपश्चिम  र कर्णालीका पहाडी तथा हिमालि जिल्लाका केहि स्थानमा हिमपात भइरहेको हो। हिमपात भएपछि मार्तडि काेल्टि सडक पुन अबराेध भएकाे छ ।  गत सातामात्रै कर्णाली र  सुदूर पहाडमा हिमपात भएको थियो। हिमपातपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ। यस्तै तराइमा पनि वर्षा भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार