• होमपेज
  • समाज
  • बाजुरामा ठगि धन्दामा संलग्न ३ जना आरोपी कारागार चलान

बाजुरामा ठगि धन्दामा संलग्न ३ जना आरोपी कारागार चलान

  • बुधबार, माघ २६, २०७८
बाजुरामा ठगि धन्दामा संलग्न ३ जना आरोपी कारागार चलान

बाजुरा — बाजुरा जिल्लामा ठगि धन्दा गरेको आरोपमा ३ जनालाई कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बामदेव बोहरा, नितेश कामी र दिपक बहादुर बुढालाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मछिन्द्र बहादुर शाहीले दिएको जाहेरीका आधारमा ठगी मुद्धामा थुनचेक गर्दा उनिहरुले धरौटी तिर्न नसकेकाले उनिहरु जिल्ला कारागार बाजुराको थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुले बामदेव बोहराले ४ लाख, नितेश कामीबाट २ लाख र दिपक बहादुर बुढाबाट १ लाख २५ हजार माग भएको र सो रकम तिर्न नसकेले कारागार चलान गरेको जनाएको छ

चर्चामा

सम्बन्धित समाचार