• होमपेज
  • समाचार
  • सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

  • बुधबार, माघ २६, २०७८
सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।

चर्चामा

सम्बन्धित समाचार