• होमपेज
  • राजनीति
  • माओवादी केन्द्र आउने चुनावमा एक नम्बर पार्टी बन्ने प्रयाप्त आधार छन – माओवादी नेता तिमिल्सैना

माओवादी केन्द्र आउने चुनावमा एक नम्बर पार्टी बन्ने प्रयाप्त आधार छन – माओवादी नेता तिमिल्सैना

  • मङ्लबार, माघ २५, २०७८
माओवादी केन्द्र आउने चुनावमा एक नम्बर पार्टी बन्ने प्रयाप्त आधार छन – माओवादी नेता तिमिल्सैना

 नेकपा माओवादी केन्द्र का युवा नेता खकेन्द्र तिमिल्सैना खुमन ले आगामी २०७९बैशाख ३० गरे हुने स्थानिय चुनावमा माओवादी केन्द्र लाइ नै किन रोज्ने भन्ने बारे आफ्नो धारणा बाहिर ल्याएका छन् माओवादी केन्द्र नै मुलुकको भाग्य र भविष्य कोर्ने पार्टी भएको हुँदा कसैलाई कुनै किसिमको भ्रममा नपर्न समेत उनले आग्रह गरे अहिले पनि एमसिसि लाइ लिएर सस्तो लोकप्रियताका लागि माओवादी अध्यक्ष प्रचण्ड माथि गरिएको हमला लाइ जनताले नजरअन्दाज गरेको भन्दै नेता तिमिल्सैना माओवादी केन्द्र एमसिसि को पक्षमा नभएको र पार्टी को आधिकारिक धारणा समेत एमसिसि लाइ यथास्थितिमा पास गर्न सकिदैन भन्ने रहेको हुनाले कसैले आशंका नगर्न समेत उनको आग्रह छ आगामी निर्वाचनमा माओवादी लाइ नै किन रोज्ने भन्ने बारे उनको धारणा यस्तो छ नेता तिमिल्सैना ले उल्लेख गरेका बिषय हरु
यि हुन माओवादी केन्द्र ले गरेका कामहरुको सुचि
१)१४ घण्टा लोडसेडिङ हुने अन्धकार नेपाल लाइ उज्यालो नेपाल बनायो जनार्दन शर्मा को नेतृत्वमा
२) गणतन्त्र संघीयता धर्म निरपेक्षता समावेशी समानुपातिक प्रतिनिधित्व गर्ने ब्यावस्था ल्यायो
३) जनताले अस्विकार गरेको राजतन्त्र लाइ ढालेर देशमा जनताले माओवादी को नेतृत्व मा अधिकार प्राप्त गरेको हुनाले
४) मुलक मा जनताको संबिधान स्थापित माओवादी कै सक्रियता मा भएको हो
५) माओवादी ले गरेको अर्को महत्वपूर्ण काम गाउँमा मुखिया पंच हरु सामन्ती हरु सोसक हरु को अन्त्य गरेको हुनाले
६) प्रतिगमनकारी यथास्थिति वादि हरु को लागी निरन्तर संघर्ष बलिदानी दिएको हुनाले
८) माओवादी केन्द्र ले दशवर्षे जनयुद्ध नगरेको भए आज राजा को तलुवा भएर बस्न बाध्य हुने थिए अहिले का हामी यस्तो हौ भन्ने हरु दलहरु पनि यो मुलुक लाइ दासत्व बाट मुक्त गराउने काम गर्ने माओवादी हो
९) महंगी,भ्रष्टाचार ,कुशासन को बिरोध र विभिन्न रुडिवादी परम्परा हटाउने काम माओवादी केन्द्र ले गर्यो
१०) माओवादी केन्द्र ले कुनै पनि राष्ट्रसँग नेपालको हित विपरित सन्धि सम्झौता गरेन एमसिसि को बारेमा भएका प्रचार हरु जति छन
आजसम्म माओवादी कै कारण संसदमा पेश हुन सकेको छैन राष्ट्रघाती सम्झौता विरुद्ध माओवादी केन्द्र लागेको हुनाले
११) शिक्षा स्वास्थ्य यातायात सन्चार क्षेत्र अन्तर्गत जतिपनि प्रगति आजको नेपाल मा छ माओवादी केन्द्र को सक्रियता भएको छ
१२) संविधान जारी हुँदा माओवादी केन्द्र ले केहि बुदा संसोधन गरेर सबै लाइ प्रयाप्त समान समानुपातिक अधिकार दिलाउन पहल गरेको हुनाले
१३)संसद विगठन का विरुद्ध शसक्त रुपमा आन्दोलन गरेर संविधान लाइ च्यात्ने प्रयास असफल पार्ने काम माओवादी ले गर्यो यसकारण माओवादी केन्द्र आजपनि जनताको आशा भरोसा केन्द्र छ भन्ने मा दुइ मत छैन

चर्चामा

सम्बन्धित समाचार