हुम्ला — जिल्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको माटोले पुरिएर मृत्यु भएको छ ।
माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले टेलिफोनमा जानकारी दिए ।