बाजुरा — बाजुरा स्थानयि तहको निर्बाचन गर्न अनेरास्वबियु बाजुराले बिज्ञप्ती जारी गर्दै अपिल गरेको छ । नेकपा एमाले निकट अनेरास्वबियु बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव सहितको बिज्ञप्ती अनेरा स्वाबीयू बाजुराले जिल्ला प्रशासन कार्यालयमा बुझाएको अनेरास्ववी बाजुराले जनाएको छ ।
जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाइ दवाव दिन सो बिज्ञप्ती जारी गरिएको सचिव रोकायाले बताएका छन ।
निर्वाचन तयारीका लागि आयोगलाई १२० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।