बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • बिहीबारको दिन ६ काम गर्दा मिल्छ शुभफल

बिहीबारको दिन ६ काम गर्दा मिल्छ शुभफल

  • बिहिबार, माघ १३, २०७८
बिहीबारको दिन ६ काम गर्दा मिल्छ शुभफल

ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३. पहेँलो वस्तु दान गर्नुहोस् ।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

६. केरा दान गर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार