बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा थपिए दुई लाख २२ हजार संक्रमित

भारतमा थपिए दुई लाख २२ हजार संक्रमित

  • मङ्लबार, माघ ४, २०७८
भारतमा थपिए दुई लाख २२ हजार संक्रमित

काठमाडौँ  — भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख ३७ हजारभन्दा बढी पुगेको छ ।

८ हजार ३१८ जना गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार