• होमपेज
  • समाचार
  • अमेरिकाको रासायनिक कारखानामा आगलागी

अमेरिकाको रासायनिक कारखानामा आगलागी

  • शनिबार, माघ १, २०७८
अमेरिकाको रासायनिक कारखानामा आगलागी

संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको प्यासिकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ । फक्स न्युजले जनाएअनुसार शुक्रबार राति प्यासिकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो। प्यासिकका मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।

‘हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ लोराले भने। लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार