• होमपेज
  • समाचार
  • धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

  • शनिबार, माघ १, २०७८
धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी — धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार