• होमपेज
  • समाचार
  • पोखरीमा मृतावस्थामा फेला

पोखरीमा मृतावस्थामा फेला

  • मङ्लबार, पुस २०, २०७८
पोखरीमा मृतावस्थामा फेला

जलेश्वर– महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन्। उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार