• होमपेज
  • समाचार
  • गेटले च्यापिएर गेटपालेको मृत्यु

गेटले च्यापिएर गेटपालेको मृत्यु

  • आइतवार, पुस १८, २०७८
गेटले च्यापिएर गेटपालेको मृत्यु

काठमाडौं — कपिलवस्तुको बाणगंगामा गेटले च्यापिएर गेटपालेको मृत्यु भएको छ।

प्रहरीका अनुसार बाणगंगा –२ स्थित श्रृङ्गगीघाट सिँचाइ जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापिएर गेटपाले ५९ वर्षीय खिम बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । जल उपभोक्ता समितिको गेट सुरक्षित नहुँदा थापाको मृत्यु भएको प्रहरीको अनुमान छ।

चर्चामा

सम्बन्धित समाचार