बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ४
  • लुम्बिनी प्रदेशद्वारा करारमा ४३६ कर्मचारी माग (सूचनासहित)

लुम्बिनी प्रदेशद्वारा करारमा ४३६ कर्मचारी माग (सूचनासहित)

  • शुक्रबार, पुस १६, २०७८
लुम्बिनी प्रदेशद्वारा करारमा ४३६ कर्मचारी माग (सूचनासहित)

लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ । मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार