शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा हिमपात पछि सदरमुकामबाट देखीएका दृस्यहरू (फाेटाे फिचर)

बाजुरामा हिमपात पछि सदरमुकामबाट देखीएका दृस्यहरू (फाेटाे फिचर)

  • बिहिबार, पुस १५, २०७८
बाजुरामा हिमपात पछि सदरमुकामबाट देखीएका दृस्यहरू (फाेटाे फिचर)
बाजुरा जिल्लाकाे सदरमुकाम बाट देखिएका तस्बिरहरू । फाेटाे बडिमालिका खवरका लागि लक्ष्मीराज पाध्याय

आज देशभर मौसम बदली भई आकाश खुल्ला भएकाे छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिसकेपछिका दृस्यहरू पनि मनाेरम देखीएका छन । बाजुरामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ ।

सदरमुकाम मार्तडी नजिक र आसपासका डाँडाहरूमा हिमपात भएको छ । मार्तडीबाट धेरै हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा पनि धेरैतिर हिउँ परेकाे  छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

साेही क्रममा बाजुराकाे सदरमुकामबाट नजिकका गन्तब्यहरूमा बडिमालिका नगरपालिका वडा न ८ मा रहेका खामे, डुग्री, रानीबन, खलाडिल रहेका छन । त्यसै गरी बडिमालिका नगरपालिका ७ काे ढम्कने, पाेरखे लेख कालाजग्रा (टाइगर हिल ) रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार