शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ
  • डलरको भाउ स्थिर, अन्य देशको हेर्नुहोस् (सूचीसहित)

डलरको भाउ स्थिर, अन्य देशको हेर्नुहोस् (सूचीसहित)

  • बिहिबार, पुस १५, २०७८
डलरको भाउ स्थिर, अन्य देशको हेर्नुहोस् (सूचीसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको मूल्य स्थिर रहेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार