शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • हिउँ खेल्न बाजुरा सदरमुकाम नजिकका उत्कृष्ट गन्तव्यहरु

हिउँ खेल्न बाजुरा सदरमुकाम नजिकका उत्कृष्ट गन्तव्यहरु

  • बुधबार, पुस १४, २०७८
हिउँ खेल्न बाजुरा सदरमुकाम नजिकका उत्कृष्ट गन्तव्यहरु

बाजुरा — आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

May be an image of nature, snow and tree

बाजुरामा  पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ ।

May be an image of nature, tree, mountain and snow

सदरमुकाम मार्तडी नजिक र आसपासका डाँडाहरूमा हिमपात भएको छ । मार्तडीबाट धेरै हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा पनि धेरैतिर हिउँ पर्न थालिसकेको छ ।

May be an image of snow, nature and tree

साेही क्रममा बाजुराकाे सदरमुकामबाट नजिकका गन्तब्यहरूमा बडिमालिका नगरपालिका वडा न ८ मा रहेका खामे, डुग्री, रानीबन, खलाडिल रहेका छन । त्यसै गरी बडिमालिका नगरपालिका ७  काे ढम्कने, पाेरखे लेख कालाजग्रा (टाइगर हिल ) रहेका छन ।

May be an image of mountain, snow, nature and tree

चर्चामा

सम्बन्धित समाचार